रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

असार २१, काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।...

नेपालमा आज ४० जनामा कोरोना संक्रमण पुष्टि

असार २०, काठमाडौँ । नेपालमा आज ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ८४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १६३...

नेकपा (बहुमत) द्वारा सहिदपिता प्रह्लादप्रति श्रद्धाञ्जली व्यक्त

असार १९, काठमाडौँ । नेकपा (बहुमत) ले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि जनयुद्ध हुँदै पछिल्लो अन्तरसङ्घर्षमा पनि क्रान्तिकारी धारमा रहेर महत्वपूर्ण योगदान पुर्याएका जाजरकोट रिम्नाका सहिद अर्जुनका बुबा जयबहादुर राना ‘प्रह्लाद’ को...

आज ५३ जनामा कोरोना संक्रमण पुष्टि, २० जना संक्रमित निको भए

असार १९, काठमाडौँ । नेपालमा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार १६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९५८ जनाको एन्टीजेन...

बालबालिकाका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुग्यो

असार १९, काठमाडौँ । बालबालिकाका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय...

आर्यघाटमा शव जलाउन पनि पैसा तिर्नुपर्ने कस्तो नियम हो सरकार ?

असार १८, भक्तपुर । काठमाडौँको पशुपतिनाथ मन्दिरमा दैनिक सयौँ जनाको दाहसंस्कार गरिन्छ । एउटा शव जलाउनलाई न्युनतम् ३५ अधिकतम् ५० हजार खर्च गर्नुपर्ने हुन्छ । अधिकांश व्यक्तिहरू काजकिरिया गर्नका निम्ति...

पाँचथरमा पहिरोले पुरिएर तीनजना बेपत्ता

असार १८, काठमाडौँ । पहिरोमा पुरिएर पाँचथरमा तीनजना बेपत्ता भएका छन् । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँचथरको फालेलुङ गाउँपालिका–७ मा रहेको दलबहादुर मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता...

आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि

असार १७, काठमाडौँ । नेपालमा आज ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३४७...

नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

असार १६, काठमाडौँ । नेपालमा आज ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १६६...

बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त

असार १६, काठमाडौँ । बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त घाइते भएका छन् । जंगली च्याउ खाएर बुटवल उप–महानगरपालिका–१२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक,...