अफगानिस्तानमा अमेरिकी ड्रोन हमला, कायदाका नेता आयमान अल जवाहिरी मारिए

साउन १७, काठमाडौँ । अफगानिस्तानमा अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमलामा हत्या भएको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले...

लगातार वर्षाका कारण नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध

साउन १७, चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेर सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो। नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९...

नेपालमा आज ८९५ जनामा कोरोना संक्रमण पुष्टि

साउन १६, काठमाडौँ । नेपालमा आज ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ६८५ जनाको पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४...

वैज्ञानिक समाजवादी क्रान्तिमा सहभागी हुन अपिल गर्दै किसान महासंघ क्रान्तिकारीको बैठक सम्पन्न

साउन १६, अर्घाखाँची । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको चौथो पूर्ण बैठक अर्घाखाँचीको शितगंगामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चन, अन्य अतिथिहरू नेकपा...

वर्षासँगै पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

साउन १६, चितवन । अविरल वर्षापछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आइतबारदेखि लगातार वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...

आज देशभर सामान्य बदली, भोलि भारी वर्षाको सम्भावना

साउन १५, काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार आज बिहान प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका...

काठमाडौँको चन्द्रागिरिमा राँगोलाई गोली हानेर मारियो

साउन १४, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा शुक्रबार बिहान साढे ३ बजेतिर गाडीबाट झार्ने...

बैतडीमा छोराले बञ्चरो प्रहार गरेर आफ्नो बुबाको गरे हत्या

साउन १३, काठमाडाैँ । बैतडीको डिलासैनी गाउँपालिका ५ सेरामा बञ्चरो प्रहार गरेर छोराले आफ्नो बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान...

एकैदिन थप ७१० जनामा कोरोना संक्रमण पुष्टि

साउन १२, काठमाडौँ । नेपालमा आज ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ५४१ जनाको पीसीआर परीक्षणमा ५२४ जना र २ हजार ४८४...

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तिमा ४ जनाको मृत्यु

साउन ११, काठमाडौँ । फिलिपिन्सको दक्षिणी भेगमा केन्द्रबिन्दु भएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ । शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ४ जनाको मृत्यु भएको छ भने...