फागुन ३, काठमाडौँ । नेपालामा आज मौसमी प्रणालीको प्रभाव देखिएको छैन । जसले गर्दा मौसममा सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना न्यून देखिएको महाशाखाले जनाएको छ । हाल...
माघ १४, काठमाडौँ । नागरिकता विवादमा दोषी ठहर भएका रवि लामिछानेविरुद्ध फेरि फौजदारी मुद्दा लाग्न सक्ने देखिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रविसँग नेपाली नागरिकता नभएको फैसला गरेको...
पुस २०, भक्तपुर । नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान गर्न र बेच्न दुवैमा मनाही छ । अमेरिका, अष्ट्रेलियालगायत विकसित मुलुकमा सार्वजनिक...
पुस १५, काठमाडौँ । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । फुटबलका ‘सम्राट’ भनेर पहिचान बनाएका पेलेको ८२ वर्षको उमेरमा उपचारका क्रममा साओ पाउलोमा निधन भएको हो ।...
पुस १४, काठमाडौँ । तीन पटक विश्वकप जितेका ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था झनझन् गम्भीर बन्दै गएको छ । अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय पूर्व फुटबल खेलाडी...
पुस ११, काठमाडौँ । आज विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको १३० औँ जन्मदिवस । संसारभरका मालेमावादीहरूले महान् माओका विचारहरूलाई मार्गनिर्देशक विचारका रूपमा ग्रहण...
मंसिर १९, काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा र भारतको धार्चुला जोड्ने पुलनजिक भारतले अन्तर्राष्ट्रिय सन्धिविपरीत बिनासहमति तटबन्धका लागि नदीबाट ढुङ्गा–बालुवा थुपारेका कारण नदीको बहाव...
मंसिर १९, काठमाडौँ । नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालबीच पत्रकारको उपचारको क्रममा लाग्ने औषधी र स्वास्थ्योपचार छुटका लागि सम्झौता भएको छ । शुक्रवार आयोजित एक...
मंसिर १७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृ शोक परेको छ । महासचिव विप्लवकी आमा आशिकादेवी चन्दको ९५ वर्ष उमेरमा शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको हो...
मंसिर १५, धनगढी । दुर्घटनामा छात्राको मृत्युपछि उत्पन्न तनाव साम्य नहुँदा जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उप-महानगरपालिका-५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार विहान साइकल चढेर विद्यालय...