सयुक्त संघर्ष समितिद्वारा कोशी प्रदेश नामकरणविरुद्ध फेरि आन्दोलन शुरु गर्ने
वैशाख २६, काठमाडौँ । सयुक्त संघर्ष समितिले कोशी प्रदेश नामकरणविरुद्ध आजदेखि फेरि आन्दोलन शुरु गर्ने भएको छ । मंगलबार झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै आन्दोलनको शुरुआत गर्न लागिएको हो...