साउन २३, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते छन् । रोल्पाको बागमारादेखि...
साउन २३, काठमाडौँ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । मंगलबार भएको सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । गृह मन्त्रालयमा...
साउन २३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारतको उत्तराञ्चल, रुद्रप्रयागको गौरीकुण्डमा साउन १८ गते भीषण पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको खबरले पार्टीलाई निकै दुःखी बनाएको...
साउन २३, चितवन । अविरल वर्षा र पहिरोका कारणा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय...
साउन २२, काठमाडौँ । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्ग अन्तर्गत एक टनेलको आज ‘ब्रेक थ्रु’ हुने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को आज दिउँसो ‘ब्रेक थ्रु’...
साउन २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून...
साउन २१, कराँची । पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ...
साउन २१, चितवन । चितवनमा जबरजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इच्छाकामना गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघबहादुर चेपाङलाई...
साउन २१, काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान...
साउन २०, काठमाडौँ । अविरल बर्षापछि उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजार (केदारनाथधामको पैदलमार्ग सुरु हुने स्थानमा) मा बिहीबार राति खसेको पहिरोमा परेका १९ मध्ये तीनजनाको शव फेला परेको छ ।...