0 COMMENTS

जेठ ९, ताप्लेजुङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेशले मनमायाँ बानियाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेश संगठन समितिका सदस्य अप्सरा बानियाँकी ममतममयी आमा मनमायाँ बानियाँको २०८१ जेठ ७ गते सोमवारका दिन बेलुका ७ः३० बजे ७८ बर्षको उमेरमा निधन भएको हो ।

बानियाँको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेशद्वारा निम्नलिखित भावपूर्ण श्रद्धाञ्जली वक्तव्य प्रकाशित गरिएको छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।