भदाै ५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो खस्दा अवरुद्ध भएको छ । गएराति नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । खसेको पहिरो पन्छाउन अझै ५–६ घन्टा...
भदाै ४, काठमाडौँ । बाराबाट दुई नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । सशस्त्र प्रहरी बल बाराको टोलीले देवताल गाउँपालिका–३, नन्की अमुवा...
भदाै ४, काठमाडौँ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतको मध्य प्रदेश र...
भदाै ३, काठमाडौँ । काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले...
भदाै २, सर्लाही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सर्लाहीले सहिद रामवृक्ष यादव (मास्टर साहेब) को २९ औँ स्मृति दिवस सम्पन्न गरेको छ । शनिबार सर्लाहीद्वारा हरिवनमा आयोजनामा गरिएको सहिद रामवृक्ष...
भदाै २, काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनाहुँदा २६ जना यात्रु घाइते भएका छन् । दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख...
भदौ २, काठमाडौँ । आज पनि पहाडी भू-भागमा मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर...
भदाै १, काठमाडौँ । नेपालमा गएको पुस महिनायता डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को आँकडा अनुसार गएको पुस...
साउन ३२, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले देशको मध्य भागमा रहेको भरतपुर क्यान्सर अस्पताललाई सहि ढङ्गले सञ्चालनमा ल्याइएन भने त्यसका विरुद्ध विशेष कदम अगाडि बढाउने र उत्पन्न हुने...
साउन ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेकोले कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको...