टिकौली जंगलमा ७ सवारी साधन दुर्घटना, २० जना घाइते

साउन ३१, चितवन । चितवनको टिकौली जंगलमा आज बिहान भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा विहान ११ः४० बजेको समयमा अक्सफोर्ड कलेजको बस, शव बोकेको बोलेरो र ६ वटा...

बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सुभारम्भ

साउन २९, काठमाडौँ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईभैंसीको महामारी रोग लम्पी स्किन डिडिज् नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना, २०८० मिति २०८०/०४/१०...

सप्तकोशीको ५६ र गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

साउन २९, काठमाडौँ । सप्तकोशी र नारायणी नदीमा पानीको अत्यधिक बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ भने गण्डक ब्यारेजका पनि ३६ वटै ढोका खोलिएको छ । ।...

आज तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

साउन २९, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि मौसम पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा भैरहेको जनाएको...

आज देशभर पानी पर्ने, सुदूर-पश्चिममा अति भारी वर्षाको सम्भावना

साउन २८, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तर-पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय...

अमेरिकामा भिषण आँधीका कारण पाँच करोड मानिस प्रभावित

साउन २४, काठमाडाैँ । पूर्वी अमेरिकाका विभिन्न राज्यमा आएको भिषण आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । अग्निनियन्त्रण विभागका अनुसार मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १० लाख, पेन्सिल्भेनियामा ९५ हजार...

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

साउन २४, काठमाडौँ । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके...

बाढीपहिरो प्रभावितहरूलाई राहत दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आह्वान

साउन २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बाढीपहिरोबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै प्रभावित र पीडितहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता कञ्चनले प्रेस...

कैलालीमा भीमदत्त राजमार्ग सञ्चालनमा आएन, सुदूर-पश्चिमका ७ जिल्ला प्रभावित

साउन २४, धनगढी ।  कैलालीमा अविरल वर्षासँगै चुरे पहाडमा आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ को बुढीतोलास्थित भीमदत्त राजमार्ग भासिएकोमा...

मौसममा तत्काल सुधार नहुने, आज र भोलि पनि देशभर वर्षा हुने

साउन २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसममा तत्काल उल्लेख्य सुधार नहुने जनाएको छ । महाशाखाका अनुसार आज र भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली...