नेपाल चिकित्सक संघले आज देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

भदौ ३१, काठमाडाैँ । आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा...

राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा अन्त्येष्टि

भदाै २८, काठमाडौँ । तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय झण्डा ओढाएर पूर्वसभामुख...

राजकीय सम्मानसहित आज सुवास नेम्वाङको अन्त्येष्टि गरिँदै

भदौ २८, काठमाडौँ । सोमबार राति निधन भएका तत्कालीन संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । दुई दिनसम्म पार्टी...

नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालय राखिने

भदाै २७, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेकपा एमाले पार्टी कार्यलयका...

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन

भदाै २६, काठमाडौँ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातबाट निधन भएको छ । पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई राति १ बजे हृदयघात भएको...

बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु, २५ जना घाइते

भदाै २३, काठमाडौँ । बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।  गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा बस दुर्घटना भएको हो...

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

भदाै २२, काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...

सुदूर-पश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम

भदाै २१, कैलाली । अझै सुदूर-पश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम रहेको छ । सुदूर-पश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु...

काठमाडौँ महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

भदाै २१, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । नेपाली कांग्रेस...

वीर अस्पतालबाट हाम फालेर एक पुरुषको मृत्यु

भदौ १८, काठमाडौँ । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एकजना पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका पुरुष अन्दाजी ४०...