कात्तिक २६, नवलपुर । नवलपरासी (बर्दघाट पूर्व) को देवचुलीमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउँदै गरेको लु १ ज ३२७० नम्बरको...
कात्तिक २६, काठमाडौँ । धादिङमा गएराति ११:२३ मिनेटमा भूकम्प गएको छ । गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
कात्तिक २५, दाङ । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी...
कात्तिक २३, जाजरकोट । सरकारले भूकम्प पीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि राहत वितरणमा दलीय राजनीति हावी भएको पाइएको छ । भूकम्प पीडितहरुको आवश्यकता अनुसार भन्दा पनि आफ्नो पार्टीको...
कात्तिक २२, जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार फेरि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको...
कात्तिक २१, काठमाडौँ । बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो...
कात्तिक २०, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराएको छ । शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडितपरिवारलाई राहत...
कात्तिक १९, भरतपुर । भूकम्प प्रभावितका लागि भरतपुर महानगरपालिकाले एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख...
कात्तिक १९, काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज शोक बिदा दिएको छ । शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो । शनिबार बसेको...
कात्तिक १९, काठमाडौँ । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा...