बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते

असोज ३०, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । मङ्गलबार मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीनजना...

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्नुस् : स्वास्थ्य मन्त्रालय

असोज २९, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान् गरेको छ ।...

सुदूर-पश्चिममा भूकम्पको धक्का महसुस

असोज २९, बैतडी । बैतडीसहित सुदूर-पश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर...

कुलराज सिटौलाप्रति महासंघद्वारा श्रद्धाञ्जली !

असोज २५, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिवालय सदस्य तथा जुझारु मजदुर नेता बालकृष्ण सिटौलालाई पितृशोक परेको छ । गत असोज १६ गते उहाँका पिता श्री कुलराज...

इजरायलले गाजामा नरसंहार गरिरहेको छ : राष्ट्रपति एर्दोगान

असोज २५, काठमाडाैँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले गाजामा गरेको घेराबन्दी र बमबारीलाई ‘नरसंहार’ भनेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार एर्दोगानले संसदमा बोल्दै भनेका छन्, ‘युद्धमा पनि नैतिकता...

बझाङ केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

असोज २५, काठमाडौँ । बझाङमा गएराति फेरि भूकम्प गएको छ । राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

इजरायलमा मारिएका साहका परिवारलाई मधेस सरकारले पाँच लाख राहत दिने

असोज २४, काठमाडाैँ । मधेश प्रदेश सरकारले इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख दिने भएको छ...

काठमाडौँको सुन्धारा केन्द्रविन्दु भएर भूकम्पको धक्का

असोज २३, काठमाडौँ । काठमाडौँमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ । अन्दाजी बेलुका ५ बजे काठमाडौँको सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

अखिल (क्रान्तिकारी) द्वारा इजरायलमा मारिएका विद्यार्थीहरूको सम्झनामा दीप प्रज्वलन

असोज २३, काठमाडाैँ  । अखिल (क्रान्तिकारी) ले इजरायलमा भएकाे इजरायल-प्यालेस्टाइन द्वन्द्वमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएकाे सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल...

इजरायलमा मारिएका विद्यार्थीप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा श्रद्धाञ्जली

असोज २३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सय वर्षदेखि आफ्नो भूमिमाथि अतिक्रमण गरिरहेको इजरायलमाथि प्यालेस्टिनका तर्फबाट भएको सैन्य कारबाहीको समर्थन गर्दै इजरायलमा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ...