चैत १०, काठमाडाैँ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोही चट्याङ लागेर अन्य सात जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ को...
चैत ४, काठमाडौँ । रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान पौने १० बजे रसुवाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएकाे हो ।...
चैत १, काठमाडौँ । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । बिहीबार को १ ज...
चैत १, काठमाडौँ । विश्व मिर्गौला दिवस आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ...
चैत १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल...
फागुन ३०, काठमाडौँ । भक्तपुर, मध्यपुर थिमि नगरपालिका ४ शंखधरचोक स्थित सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था महिला तथा सामाजिक उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ११४औं अन्तर्राष्ट्रिय...
फागुन २९, काठमाडौँ । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले बनाएको वार्ता टोली र पीडितबीच...
फागुन २३, काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २८ जनाभन्दा बढी घाइते भएका छन् । कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक...
फागुन २२, काठमाडौँ । राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालको मधेस प्रदेशको प्रथम भेला बाराको सिमरामा भव्य एवम् शानदार रुपमा शनिबार सम्पन्न भएको छ । भेलाले स्वतन्त्र वामपन्थी नेता कमरेड ईश्वरराज ढुङ्गेल संयोजक...
फागुन २२, काठमाडौँ । “हामी प्रहरी प्रशासनलाई बिना कुनै दबाब स्वतन्त्र ढंगले निष्पक्ष छानबिन गरी शालीन पोखरेलको मृत्युको सत्य तथ्य बाहिर ल्याउन र दोषी जोसुकै भएपनि कडाभन्दा कडा सजायको माग...