धरानमा डेंगीविरुद्धको अभियानका लागि विद्यालय बन्द

साउन १७, काठमाडौँ । धरान उपमहानगरपालिकाले डेंगी नियन्त्रण अभियान चलाउन बुधबार एक दिन विद्यालय बन्द गर्ने भएको छ । संक्रमण व्यापक भएपछि उपमहानगरले सबै शैक्षिक संस्थामा बिदा दिएर शिक्षक–विद्यार्थीलाई ‘सर्च...

डा. गोविन्द केसी साउन २९ देखि सत्याग्रह बस्ने

साउन १६,  काठमाडौँ । सामाजिक अभियन्ता डा. गोबिन्द केसीले आगामी साउन २९ देखि सत्याग्रह थाल्ने भएका छन् । हिजो एक पत्रकार सम्मेलनगर्दै डा. केसीले उपरोक्त घोषणा गरेका हुन् । उनले...

डेङ्गु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा, ७० जिल्लामा फैलियो

साउन १६, काठमाडौँ । डेङ्गु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक...

आज विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन १६, काठमाडौँ । आज अगष्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म...

आज देशभर भारी वर्षाको सम्भावना

साउन १६, काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली हुनुको साथै भारी वर्षा हुने अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ...

मापदण्ड विपरीत लम्पीस्किन भ्याक्सिन ल्याउने तयारी

साउन १५, काठमाडौँ । लम्पीस्किन महामारीले देशभर हजारौँ गाई भैँसी मरिरहेका बेला सरकारले किसानलाई राहत दिनुको साटो भ्याक्सिन खरिदमा समेत कमिसनका लागि मापदण्डविपरीतको प्रक्रिया अघि बढाएको छ । नेपालका पशुमा...

पाकिस्तानमा इस्लामवादी राजनीतिक पार्टीको र्‍यालीमा बम विस्फोट, ३९ जनाको मृत्यु

साउन १४, एजेन्सी । पाकिस्तानमा एउटा इस्लामवादी राजनीतिक दलले आयोजना गरेको र्‍यालीमा विस्फोटन हुँदा कैयौँको ज्यान गएको छ । आइतबार पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लामा शक्तिशाली बम विस्फोट भएको हो...

हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति

साउन १४, काठमाडौँ । हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका...

सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध

साउन १४, काठमाडाैँ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसे पछि राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी...

आजको माैसम : मुलुकभर दुई दिन निरन्तर पानी पर्ने सम्भावना

साउन १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...