मस्कोमा आतङ्कवादी हमलामा मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो, बदला लिने पुटिनको चेतावनी

चैत ११, काठमाडौँ । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ । आक्रमणको झण्डै २४ घन्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन...

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

चैत १०, काठमाडाैँ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोही चट्याङ लागेर अन्य सात जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ को...

रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

चैत ४, काठमाडौँ । रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान पौने १० बजे रसुवाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएकाे हो ।...

मैनामैनीमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु, आठ घाइते

चैत १, काठमाडौँ । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । बिहीबार को १ ज...

आज विश्व मिर्गौला दिवस, चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

चैत १, काठमाडौँ । विश्व मिर्गौला दिवस आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ...

आजको मौसम : कतै पानी पर्ने, कतै हावाहुरी चल्ने

चैत १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल...

सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था भक्तपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

फागुन ३०, काठमाडौँ । भक्तपुर, मध्यपुर थिमि नगरपालिका ४ शंखधरचोक स्थित सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था महिला तथा सामाजिक उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ११४औं अन्तर्राष्ट्रिय...

मिटरव्याजपीडित र सरकारबीच चार बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

फागुन २९, काठमाडौँ । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले बनाएको वार्ता टोली र पीडितबीच...

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु

फागुन २३, काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २८ जनाभन्दा बढी घाइते भएका छन् । कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक...

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको मधेस प्रदेशको प्रथम भेला सम्पन्न

फागुन २२, काठमाडौँ । राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालको मधेस प्रदेशको प्रथम भेला बाराको सिमरामा भव्य एवम् शानदार रुपमा शनिबार सम्पन्न भएको छ । भेलाले स्वतन्त्र वामपन्थी नेता कमरेड ईश्वरराज ढुङ्गेल संयोजक...