वैशाख ७, काठमाडौँ । दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने, ५२ जना घाइते भएका छन् । शुक्रबार बिहान भिमेश्वर...
वैशाख ४, कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सात नम्बर प्रदेश सङ्गठन समितिले दार्चुला जिल्ला शैलयशिखर नगरपालिका वडा नम्बर ९ भोलिया निवासी पार्टीका ७ नम्बर प्रदेश सदस्य तथा दार्चुलाका संयोजक...
चैत १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि...
चैत १८, काठमाडौँ । कर्णालीमा शनिबार दिउँसो ठुलो मात्रामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको छ । दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । चट्याङ लागेर दैलेखको भैरवी गाउँपालिका-६,...
चैत १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेशका साथै ओडिसा आसपासमा रहेको चक्रीय परिसंरचनाको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका...
चैत १७, चितवन । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । आज बिहान काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको...
चैत १४, काठमाडौँ । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो...
चैत १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । वाग्मतीसहित केही प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।...
चैत १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...
चैत १२, अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु...