इजरायलमा मारिएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

असोज २३, काठमाडौँ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।...

आज देशका केही भू-भागमा सामान्य वर्षाको सम्भावना

असोज २३, काठमाडौँ ।  हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा, मृतकका परिवारलाई १० लाख दिने

असोज २२, काठमाडौँ । सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा सरकारले एकदिन राष्ट्रिय शोक घोषणा गरेको हो । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले...

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्दार तथा सहजीकरणको काम सुरु

असोज २२, काठमाडौँ । नेपाल सरकारले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्दार तथा सहजीकरहणको काम सुरु गरेको छ । इजरायलमा रहेको नेपाली दूतावासले अनलाइन रजिस्ट्रेशनमार्फत...

हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु

असोज २१, काठमाडौँ । हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको...

हमास हमलामा ९ नेपाली घाइते, अझैँ लडाइँ जारी

असोज २१, काठमाडौँ । सुदूर-पश्चिम विश्वविद्यालयबाट इजरायल गएका ९ नेपाली प्रशिक्षार्थी कामदार घाइते भएका छन् । शनिबार विहान हमासले गरेको हमलामा परी उनीहरु घाइतेभएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

असोज २०, दाङ । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार...

दशैंको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने

असोज १९, काठमाडौँ । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ...

बझाङको चैनपुरमा फेरी भूकम्प

असोज १९, काठमाडौँ । बझाङको चैनपुरमा गए राति फेरि भूकम्प गएको छ । सुदूर-पश्चिम प्रदेशको बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प...

वीरेन्द्रनगरको उषा बालवाटिका होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए

असोज १३, सुर्खेत । वीरेन्द्रनगरको एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक...