क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा पहिचान पक्षधरले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता

भदाै २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रदेश नं. १ को प्रदेशसभाले राखेको ‘कोसी’ नामकरणको विरोधमा त्यहाँका पहिचानप्रेमी जनताले लामो समयदेखि सञ्चालन गरेको सङ्घर्षको समर्थन गर्दै राज्यको दमनकारी नीतिको...

आज ५९औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

भदाै २९, काठमाडौँ । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । ...

राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा अन्त्येष्टि

भदाै २८, काठमाडौँ । तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय झण्डा ओढाएर पूर्वसभामुख...

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र बर्दघाट नगरपालिकाबीच चार बुँदे सहमति

भदाै २८, नवलपरासी । शैक्षिक बिकृति बिसंगतिका बिरुद्ध आन्दोलनरत बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा गरेको तालाबन्दी सहमति पछि खुलेको छ । संगठन र नगरपालिकाबीच कक्षा...

राजकीय सम्मानसहित आज सुवास नेम्वाङको अन्त्येष्टि गरिँदै

भदौ २८, काठमाडौँ । सोमबार राति निधन भएका तत्कालीन संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । दुई दिनसम्म पार्टी...

आज सुदूर-पश्चिम, कर्णाली र लुम्बिनीमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

भदाै २८, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश...

आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन

भदाै २८, काठमाडौँ । आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी मोरङको शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप

भदाै २७, विराटनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मोरङले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार क्रान्तिकारी कम्युनिस्ट पार्टी मोरङले जिल्लामा देखिएका विविध समस्याहरुलाई हल गर्नुपर्ने माग राखेर...

क्रान्तिकारी ट्रेड युनियन महासङ्घको एकता भेला सम्पन्न, संयोजकमा शर्मा चयन

भदाै २७, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको एकता भेला सम्पन्न भएको छ । भेलाले दिनेश शर्माको संयोजकत्वमा ९५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । महासङ्घको सहसंयोजकमा...

भक्तपुर नगर पार्टीको अधिवेशन तथा बैठक सम्पन्न, संयोजकमा लामा

भदाै २७, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुर नगर पार्टी समितिको एकता अधिवेशन, बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । नगर एकता अधिवेशन, बैठक तथा प्रशिक्षणमा प्रमुख अतिथि पार्टी...