मनसुनी वायु फैलिँदै, आज केही भूभागमा वर्षाको सम्भावना

असार १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा...

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट

असार १०, खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका...

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

असार १०, कञ्चनपुर । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ । मङ्गलबारदेखि सुरु गणना पाँच दिनसम्म सञ्चालन हुनेछ । गणनाका...

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलकाे शानदार जित

असार १०, काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलकाे शानदार जित भएको हो । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले...

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

असार १०, चितवन । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा अवरुद्ध भए पनि बिरामीको सहजताका लागि वैकल्पिक व्यवस्था गरिएको छ । अस्पतालमा मेसिन बिग्रेका कारण केही दिनदेखि सेवा प्रवाह गर्न...

समूह चरणमा अङ्क बराबरी भए के हुन्छ ? टिमहरू नकआउट चरणमा कसरी पुग्नछन् ?

असार १०, काठमाडौँ । उत्तर अमेरिकाको तीन राष्ट्रमा भइरहेको फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू अब अन्तिम चरणतर्फ अघि बढ्दैछ । मङ्गलबार राती देखि बुधबार बिहानसम्म सहभागि सबै टोलीले...

फिफा विश्वकप २०२६ : ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी बाहिरियो

असार ६, काठमाडौँ । पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा हाइटीविरुद्ध सहज जित निकालेको छ । फिलाडेल्फिया स्टेडियममा आज (शनिबार) बिहान भएको समूह ‘सी’ काे खेलमा...

आज पाँंच वटा संसदीय समितिको बैठक बस्दै

असार २, काठमाडाैँ । आज संसदीय समितिको बैठक बस्दै छ । मङ्गलबार अर्थ समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय...

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

असार २, बाँके । भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनमा वृद्धि भएको छ । एक सयभन्दा बढीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

असार २, काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक मङ्गलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा विनियोजन विधेयक– २०८३ का विभिन्न...