नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

भदाै २०, काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन्। नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर...

कात्तिक १७ गते मनाङमा उपनिवार्चन हुने

भदौ २०, मनाङ । हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य...

आज देशभर साधारणतया बदली हुने

भदाै २०, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ ।  जल...

पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते

भदाै १९, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर रेलको...

बर्दघाट–२ चिसापानीको जग्गा सार्वजनिक बनाउन क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

भदौ १९, नवलपरासी । नवलपरासीको बर्दघाट–२ चिसापानी ढेडारीफाँटको ग्रिनबेल्टको जग्गा पूरै नगरपालिका मातहत ल्याएर सार्वजनिक सम्पतिको रुपमा सदुपयोग गर्न माग गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा भष्ट्राचारबिरुद्ध २३ बुँदे ज्ञापनपत्र पेस

भदौ १९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिले बुधवार बर्दघाट नगरपालिकालाई २३ बुँदे ज्ञापनपत्र बुझाएको छ । सो क्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र...

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

भदौ १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्केका छन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ)...

आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

भदाै १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र...

क्रान्तिकारी सुकुमबासी संघ नेपालले सरकारलाई बुझायो ज्ञापनपत्र

भदौ १७, काठमाडौँ । क्रान्तिकारी सुकुमबासी संघ नेपालले सुकुमबासीहरूको समस्या समाधानका निम्ति चार बुँदामा माग राखी भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । मङ्गलबार क्रान्तिकारी कम्युनिस्ट पार्टी...

गोरखामा भूकम्पको धक्का

भदाै १७, काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका– ३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ बजेर १५ मिनेटमा गोरखा अजिरकोट–३...