आईपीएल क्रिकेटमा राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित
चैत २८, गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ । शुक्रबार राति गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशाला भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई...
