दोलखामा ४.५ म्याग्निच्युडको भूकम्प

कात्तिक ११, काठमाडौँ । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो...

आज आइसिसी विश्वकप लिग-२ मा अमेरिकासँग नेपाल खेल्दै

कात्तिक ११, काठमाडौँ । आइसिसी विश्वकप लिग-२ मा आज नेपालले अमेरिकासँग खेल्दै छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग-२ को खेल खेल्न लागेको...

आज पनि केही भूभागमा वर्षाको सम्भावना

कात्तिक ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको...

दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कात्तिक १०, काठमाडौँ । दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान ४ः५० बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो...

माओवादी केन्द्रले आज काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्दै

कात्तिक १०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आज काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्दैछ । माओवादीले आज दिउँसो सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौँको भृकुटीमण्डपस्थित...

आज पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

कात्तिक १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको जनाएको छ । महाशाखाका...

यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

कात्तिक ९, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ नौकिलोमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। शुक्रबार काठमाडौँबाट गोरखाको मनकामना जाँदै गरेको बा.प्र. ०१-०३० च ७६५९ नम्बरको...

इजरेलको गाजामा मानताविरुद्धको युद्ध अपराधका विरुद्ध

कात्तिक ९, काठमाडौँ । अक्टोबर ७, २०२३ यता इजरेल–प्यालेस्टाइनबीच युद्ध जारी छ । युद्ध विस्तारित भएर लेवनानदेखि इरानसम्म पुगेको छ । यसबिचमा करिब आधा लाख मानिसले यही युद्धका कारण ज्यान...

सरकारले विपक्षीलाई छानिछानी जेल हाल्ने र सत्तापक्षलाई जोगाउने काम गर्‍यो : माओवादी केन्द्र

कात्तिक ९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको र सत्तापक्षका नेताहरूलाई जोगाउने काम गरिरहेका आरोप लगाएको छ । बिहीबार केन्द्रीय...

विद्युत प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन

कात्तिक ९, काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ। बिहीबार बेलुकी ८ बजेदेखि उद्योगहरूको लाइन काट्न थालेको हो। प्राधिकरणले गएको असोज अन्तिममा ४९...