निर्वाचन प्रतिवेदन २०८२ राष्ट्रपति पौडेल समक्ष पेश

चैत ५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन...

तेल लगाउने र नीमको पात खाने दिन आज

चैत ५, काठमाडौँ । आज औषधीय गुण भएको नीमको पात खाने र शरीरमा तेल लगाउने दिन रहेको छ । परम्परागत मान्यता बोकेको उक्त दिन आज परेको छ । तितो अमृतका...

अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले पूरा गरे ९०० गोल

चैत ५, काठमाडौँ । अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोलको ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन्। बुधबार राति ‘कन्काकाफ च्याम्पियन्स कप’ अन्तर्गत नासभिल एससीविरुद्धको खेलमा गोल गर्दै यो सफलता...

गगन थापाले दिए सभापतिबाट राजीनामा

चैत ५, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । उनले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाएका थिए । उनलाई पार्टीभित्रैका केही नेताहरूले पनि...

आज चैते दसैँको घटस्थापना, बिहान ७:५१ बजेको साइत उत्तम

चैत ५, काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु भएको छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।...

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिँदै

चैत ५, काठमाडौँ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची...

आज मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

चैत ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस,...

आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

चैत ४, काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा...

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

चैत ४, चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो ।...

हावाहुरीले झापाको व्यवसायिक केरा खेतीमा ठूलो क्षति

चैत ३, काठमाडौँ । हावाहुरीले झापाको व्यवसायिक केरा खेतीमा ठूलो क्षति पुर्‍याएको छ । झापा गाउँपालिकामा केरा खेती गर्दै आएका किसान चन्द्र बहादुर बस्नेतले हावाहुरीबाट ठूलो क्षति भएको बताएका हुन्...