वसन्तपुरमा ठड्याइयो चीर, आजबाट होली विधिवत् रूपमा सुरु

फागुन २३, काठमाडौँ । आजबाट रंगहरूको पर्व फागु अर्थात् होली विधिवत् रूपमा सुरु भएको छ । काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत् सुरुवात...

सहिद सप्ताह कार्यक्रमको समापन

फागुन २३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको आयोजनामा ब्युरो कार्यालय कुपन्डोलमा सहिद सप्ताह फागुन (१४–२१) अन्तिम दिनको कार्यक्रम २०८१ फागुन २१ गते  सम्पन्न भएको छ ।...

साँखुमा बालबालिकाको आश्रयस्थलमा टिपर पस्दा तीनजनाको मृत्यु

फागुन २३, काठमाडौँ । काठमाडौँको साँखुमा बालबालिकाको आश्रयस्थलमा टिपर पस्दा तीनजनाको मृत्यु भएको छ । शंकरापुर नगरपालिका–६ सलम्बुटारमा ​द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा शुक्रबार बिहान सवा...

क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठित भेला सम्पन्न

फागुन २२, काठमाडौँ । क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठित भेला सम्पन्न भएको छ । भेलाबाट अध्यक्षमा सिपी गजुरेल ‘गौरव’, उपाध्यक्षमा सन्तबहादुर नेपाली, महासचिवमा परि थापा, सचिवमा दिनेश शर्मा, कोषाध्यक्षमा भिम...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘जनसम्बन्ध विस्तार अभियान’को तालिका

फागुन २२, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘जनसम्बन्ध विस्तार अभियान’को कार्यतालिका प्रकाशित गरेको छ । प्रकाशित तालिकाअनुसार अभियान २०८१ चैत्र ४ गतेदेखि सुरु भई २०८२ वैशाख १८ गते समापन...

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

फागुन २१, मङ्गलबारे । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको...

आमूल परिवर्तनका लागि जनसमुदायमा अपील

आदरणीय जनसमुदाय ! नेपाली सर्वहारा वर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तपाइँहरुको घर दैलोमा ‘जनसम्बन्ध विस्तार अभियान’ लिएर आएको छ । नेपालमा वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको पहलमा नेपाल कम्युनिस्ट...

आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस

फागुन २१, काठमाडौँ । अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ । विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन...

आजको मौसम पूर्वानुमान : चार प्रदेशमा आंशिक बदली

फागुन २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,...

ट्रम्पले रोके युक्रेनलाई दिइरहेको सैन्य सहायता

फागुन २०, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइरहेको सबै सैन्य सहायता अस्थायी रूपमा रोकेका छन् । यो निर्णय तुरुन्तै लागू हुने र यसले युक्रेनलाई दिने प्रकृयामा रहेको एक अर्ब...