विश्वकपको उद्घाटन खेलमा आज आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

जेठ २८, काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिका सँग मेक्सिको सिटीस्थित स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । नेपाली...

हाङपाङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

जेठ २८, ताप्लेजुङ । जिल्लामा प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार १२ र १३ गते महोत्सव सञ्चालन गरिने भएको हो ।...

प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटमाथिको छलफल जारी रहने

जेठ २८, काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको...

चितवनमा बर्ड फ्लू पुष्टि भएपछि ३८ हजार बढी कुखुरा नष्ट

जेठ २८, भरतपुर । चितवनमा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) संक्रमण देखिएपछि ३८ हजार बढी कुखुरा नष्ट गरिएको छ । खैरहनी नगरापालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि...

आज देशभर वर्षाको सम्भावना

जेठ २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । मौसम...

आज (बुधबार) श्रीकृष्णको पूजा गर्नुहोस्

जेठ २७, काठमाडौँ । २०८३ साल जेठ २७ गते आज (बुधबार) अधिक जेठ कृष्ण पक्षको दशमी तिथि। सन् २०२६ जुन १० तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने...

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

जेठ २७, कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर सुधार र अतिरिक्त आम्दानीसमेत गर्न सकिने भएपछि गड्यौला...

प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने

जेठ २७, काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बुधबार बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिमा आपत्ति जनाउँदै विपक्षी दलहरुले...

आजको मौसम पूर्वानुमान यस्तो छ

जेठ २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।...

गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्रीमा पुनले लिए सपथ

जेठ २६, काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सपथ ग्रहण गरेका छन् । मङ्गलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई मन्त्रीले...