आज तीन प्रदेशमा वर्षाको सम्भावना

जेठ ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

जेठ ७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । पूर्वगृह मन्त्री बालकृष्ण खाँण,...

अर्जेन्टिनामा भेटियो सबैभन्दा लामो घाँटी भएको डायनासोरको नयाँ प्रजातिको अवशेष

जेठ ६, ब्यूनस आयर्स । अर्जेन्टिनाका जीवाश्मविद्हरूले देशको दक्षिणी पाटागोनिया क्षेत्रमा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला पारेका छन् । उनीहरुको अनुसार अहिलेसम्म कै सबैभन्दा लामो...

आज पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना

जेठ ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य...

अस्पतालमा अबदेखि ओपीडी सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म

जेठ ६, काठमाडौँ । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न अबदेखि स्वास्थ्य संस्थामा ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ । सरकारले आर्थिक...

आवश्यकता राज्य पुनर्संरचनाको : आवश्यकता तेस्रो जनआन्दोलन र दोस्रो जनयुद्धको

केही दिनयतादेखि नक्कली भुटानी शरणार्थीकाण्डले नेपाली समाज र राजनीतिलाई निकै तरङ्गित र उद्वेलित गरिरहेको छ । विभिन्न आयामबाट घटनाको विश्लेषण र संश्लेषण भइरहेको छ । आआफ्नो वर्गदृष्टि, सूचना र ज्ञानको...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

जेठ ५, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बवधन गर्दै सरकारको आगामी आर्थिक...

मन्त्रिपरिषद् बैठकले पारित गर्‍यो नीति तथा कार्यक्रम

जेठ ५, काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मध्याह्न बसेको मन्त्रिरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो...

भ्रष्टाचारविरूद्व कडा संघर्ष गर्ने विप्लव नेकपाकाे निर्णय

जेठ ५, काठमाडौँ । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचारका विरूद्व कडा संघर्ष गर्ने निर्णय गरेको छ । बुधबार नेकपाको पार्टी केन्द्रीय कार्यालय बुद्वनगरमा बसेकाे स्थायी समितिको बैठकले देशमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित पाँच दलले नवलपरासीमा बुझायो ज्ञापन पत्र

जेठ ५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सहितका पाँच दलले पश्चिम नवलपरासीको बर्दघाट नगरक्षेत्रमा निर्माण गर्ने भनिएको बहुचर्चित ट्रमा सेन्टर गुम्न दिन नहुने भन्दै दबाबमुलक रुपमा नगरपालिकामा ज्ञापन पत्र...