स्थानीय तह निर्वाचनका लागि ६ दिनसम्म विद्यालयहरु बन्द हुने

वैशाख २८, काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान...

युक्रेनको प्रस्ताव : ‘सम्झौताको लागि आक्रमणअघिको स्थितिमा फर्किऔँ’

वैशाख २४, काठमाडौँ । लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् । राष्ट्रपति...

नेकपा (समाजवादी) रसुवाको चुनावी घोषणा पत्र सार्वजनिक

वैशाख २२, रसुवा । नेकपा (समाजवादी) रसुवा जिल्लाले “समृद्धि आमाछ्योदिङ्गमो गाउँपालिका १/५ सम्म निर्माण हाम्रो प्रतिबद्धता र युवा नेतृत्व आजको आवश्यकता” का साथ चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।...

उम्मेदवारहरुले आज निर्वाचन चिह्न पाउने

वैशाख १७, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका व्यक्तिहरुलाई आज निर्वाचन चिह्न दिने भएको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलका उम्मेदवार तथा...

उम्मेदवारी फिर्ता लिने समय अन्तिम दिन आज

१६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । यो अवधिमा फिर्ता नलिएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने तयारीमा...

उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने अन्तिम दिन आज

वैशाख १२, काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२...

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदै

वैशाख ११, काठमाडौँ । वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले वैशाख ११ र...

बिक्री वितरणको बजार अनुगमन प्रभावकारी बनाउन विभागलाई निर्देशन

वैशाख ९, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमन प्रभावकारी बनाउन बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएका छन् । केही दिनयता विभिन्न कारणहरु देखाई...

निर्वाचनका लागि मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई

वैशाख ८, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ । मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई दिइएको निर्वाचन...

आईओसीले नयाँ सूची निगमलाई पठायो, पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घट्यो

वैशाख ५, काठमाडौँ । भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलको मूल्य घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ...