लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

वैशाख १९, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार प्रदेश सभा बैठकबाट विश्वासको मत पाएका छन् । लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद छन् । यीमध्ये ५३ जना सांसदले...

युएईमाथि नेपालको सानदार जित, नेपाल बने च्याम्पियन

वैशाख १९, काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै नेपाल एसिया...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषणासभा सम्पन्न

वैशाख १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको ऐतिहासिक घोषणासभा काठमाडौँमा सोमबार सम्पन्न भएको छ । पुनर्गठित पार्टीका नवनिर्वाचित अध्यक्ष मोहन वैद्य ‘किरण’ ले आफूहरू एकता–सङ्घर्ष–फुट हुँदै नयाँ आधारमा नयाँ...

एसीसी प्रिमियर खेलमा आज नेपाल र कतार भिड्दै

वैशाख १४, काठमाडौँ । एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम २ खेल बिहीबार हुने भएका छन् । काठमाडौँमा भइरहेको एसीसी प्रिमियर कपमा समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग...

सरकारद्वारा ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

वैशाख १४, काठमाडौँ । नेपाल सरकारले अनुमति पाएका तर नवीकरण नगरेका ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको...

खेम थपलियाको नाट्यकृति ‘कमरेड फिप्टी पर्सेन्ट’ विमोचन

वैशाख १३, काठमाडाैँ । नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोला 'कञ्चन' ले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन् । बुधबार प्रगतिशिल लेखक तथा साहित्यकार खेम...

तनहुँ-१ बाट स्वर्णिम वाग्‍ले फराकिलो मतान्तरसहित विजयी

वैशाख १२, काठमाडाैँ । हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।...

सिंहदरबारको फोहोर १५ दिनपछि उठाइयो

वैशाख ११, काठमाडौँ । सिंहदरबारको फोहोर १५ दिनपछि उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई ३ दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो । मेयर...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

वैशाख ११, काठमाडाैँ । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेशको सरकार ढलेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएनन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले विश्वाससम्बन्धी प्रस्ताव राखेका थिए...

आज १७ औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

वैशाख ११, काठमाडौँ । आज १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६३ वैशाख ११ गते संसद् पुनः स्थापना गरेको दिनको खुसियालीमा...