मन्त्री मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग गरे छलफल

फागुन ३, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका छन् । संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक...

दशौं राष्ट्रिय पोल्ट्री दिवस, २०७९

श्रमिक बजारमा श्रमिकहरुलाई अण्डा तथा मासुको परिकार खुवाउने कार्यक्रम बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...

दुई दिने लघु चलचित्र प्रदर्शनी सम्पन्न

पुस १८, भक्तपुर । पुस्तक अध्ययन संस्कृतिलाई उजागर गर्ने उद्देश्यले स्थापित बुक क्लब भक्तपुरको दुई दिने लघु चलचित्र प्रदर्शनी शनिवार सम्पन्न भएको छ । सो चलचित्र प्रदर्शनीमा ह्युमन राइट फिल्म...

राजनीतिमा इमानदारिताको खडेरी : प्रधानमन्त्री बन्छु भनेर भोट मागेका गगनले न जनतासँग माफी मागे न राजीनामा दिए !

पुस १६, भक्तपुर । काठमाडौं क्षेत्र नम्बर ४ का जनतालाई नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगनकुमार थापाले योचोटि पनि नराम्ररी बेवकुप बनाए । ‘मलाई चुनाव जिताएर पठाउनुस्, म देशको प्रधानमन्त्री...

आज गुरुङ समुदायले नयाँ बर्ष ‘तमु ल्होसार’ मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

पुस १५, काठमाडौँ । आज गुरुङ समुदायको नयाँ वर्ष अर्थात ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । हरेक १५ पुसमा गुरुङ...

लालसलाम कमरेड माओ

कमरेड माओले चिनियाँ समाजमा वर्गहरूको विश्लेषण गर्नुभयो अनि भन्नुभयो– हाम्रा शत्रुहरू को हुन्, मित्रहरू को हुन् ? यो क्रान्तिका लागि प्राथमिक महत्वको सवाल हो । चीनमा पहिलेका सबै क्रान्तिकारी सङ्घर्षहरूले...

सुकुम्बासी भनेर सरकारी जग्गा मिच्नेलाई राजनीतिक दलकै संरक्षण !

मंसिर २५, भक्तपुर । साँच्नै नै भन्ने हो भने नेपालमा एक जना नागरिक सुकुम्बासी छैनन् । तर, सरकारी जग्गा हत्याउनका लागि उनीहरुले आफूलाई सुकुम्बासी भनिरहेका छन् । विकसित मुलुकमा भूमिको...

राति अबेलासम्म मनोरन्जनात्मक क्षेत्र सञ्चालन गर्न दिनु गलत !

सरकारले मनोरन्जनात्मक क्षेत्रको सञ्चालन समय थप गरेको छ । दोहोरी साँझहरुलाई राति १२ बजेसम्म र डान्सबारहरुलाई बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय सरकारको छ । राति अबेलासम्म यी क्षेत्र...

उत्तर कोरिया विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्दै

मंसिर १४, प्योङयाङ । उत्तर कोरियाका नेता मार्सल किम जोङ उनले आफ्नो देशले विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको र त्यो सम्भव रहेको बताएका छन् । उत्तर कोरियाले...

एकीकृत समाजवादी थ्रेस होल्ड नजिक

मंसिर १४, काठमाडौँ । माधव नेपालले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) थ्रेस होल्ड नजिक पुगेको छ । बुधबार विहानसम्मको समानुपातिक मत गणनाको नजिता अनुसार एकीकृत समाजवादी राष्ट्रिय...