राष्ट्रिय एकता महाधिवेशन र विचारको विकास
“साँच्चै भन्ने हो भने मार्क्सवाद जीवनहीन जडसूत्र नभएकोले, कुनै परिपूर्ण, बनिबनाऊ र अनुलंघनीय सिद्धान्त नभएर बरु कार्यमा जीवनशील पथप्रदर्शक भएकोले सामाजिक जीवनका अवस्थाहरुमा आश्चार्यजनक ढंगले आउने आकास्मिक परिवर्तनहरुका प्रतिबिम्बनसँग यो...