नेपालका कम्युनिस्ट पार्टीहरू लामो समयदेखि जनवादी शिक्षाको वकालत गर्दै आएका छन् । यो शिक्षाको बारेमा वाकयुद्ध त बढी नै भयो, तर लेख्य बहस कम भयो, प्राज्ञिक कर्म नगन्य मात्रामा भयो...
१. समाजविज्ञान र शिक्षाशास्त्रका लागि त्यसको महत्व सामाजिक जीवनको सिद्धान्तको रूपमा समाजविज्ञान शिक्षासम्बन्धी प्रश्नहरूको अनुसन्धान गर्ने सन्दर्भबाट सम्बद्ध हुन्छ । जनशिक्षा अर्थात् यसको उद्देश्य, रूप र सीमा सामाजिक प्रणाली तथा...
राणा भाइभारदारका लागि प्रारम्भ भएको नेपालको शिक्षा पद्धति यतिबेला वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको बहससम्म आइपुगेको छ । हुन त शासकहरू यतिबेला ‘सबैका लागि शिक्षा’ भन्न बाध्य छन् । तुलनात्मक रूपमा...
वर्तमान विश्वमा शिक्षाको मापन त्यसबाट उत्पादित जनशक्ति श्रमबजार बिकाउयोग्य हुने र नहुनेबाट गरिन्छ । अझ नेपालजस्ता अविकसित राष्ट्रहरूमा त त्यहाँको शिक्षा प्राप्त शिक्षित व्यक्ति विश्व श्रमबजारमा बिक्छ कि बिक्दैन भन्नेबाट...
अफ्रिका, एसिया र ल्याटिन अमेरिकी क्षेत्रका अग्रणी राष्ट्रले युक्रेन युद्धका मामिलामा नेटोको पक्षमा उभिन इन्कार गरेका छन् । यसले ‘ग्लोबल साउथ’ ‘दक्षिणी गोलाद्र्ध’ शब्दावलीलाई फेरि चर्चामा ल्याइदिएको छ । उदाहरणको...
सोभियत सङ्घको विघटनपछि खडा भएको एकध्रुवीय विश्व रुस–युक्रेन युद्धपछि स्पष्ट रूपले दुई ध्रुवमा विभाजित भएको छ । उसो त, असंलग्न राष्ट्रहरूको हिसाब गर्ने हो भने बहुध्रुव पनि भत्र सकिएला ।...
नेपालमा भ्रष्टाचार एउटा जटिल सामाजिक राजनीतिक र आर्थिक समस्या बनेर उभिएको छ । सबैलाई थाहा कि भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनको शासन तथा विश्वकै अर्थतन्त्रलाई धराशायी बनाउँछ ।...
राज्यसत्ता र श्रम राज्यसत्ता भनेको एक वर्गले अर्काे वर्गमाथि शासन चलाउने दमनयन्त्र हो । सत्ता वर्गीय हुन्छ, उसले आफ्नो वर्गको रक्षा गर्दछ । आजसम्मको इतिहासमा सत्ता प्राप्त गर्ने लक्ष्य उद्देश्य...
‘ड्याडी आज मलाई स्विमिङ कस्ट्युम चाहियो–चाहियो । कस्ट्युम नभए म स्कुल जाँदिनँ । सर–म्यामहरूले गाली गर्नुहन्छ, साथीहरूले जिस्क्याउँछन् ।’ ‘ममीलाई भन न ।’ मेरो जबाफलाई प्रतिकार गर्दै छोराले भन्यो, ‘ममीले...
संसद्मा रहेका ३ वटा र संसद्मा पुग्न नसकेको एउटा पार्टी मिलेर असार ४ गते ‘समाजवादी मोर्चा’ को घोषणा गरियो । यसले आफ्नो नीति तथा कार्यक्रम पनि सार्वजनिक गर्यो । यसको...