पुष्पा भुसाल उप-सभामुखमा निर्वाचित

असार ३१, काठमाडौँ। प्रतिनिधि सभाको उप-सभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको...

नेपालमा नागरिकता : समस्या र समाधानका विविध आयाम

समस्याका आयामहरू १. नेपाली नेता–शासकहरूको राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन र चरित्र नै नेपालका यावत् समस्याहरूका साथै नेपालमा नागरिकताको समस्याको पनि प्राथमिक र प्रधान कारक हो । नेपालमा नागरिकताबारेको समस्या मूलतः भारतसँग...

मालेमावादको गुदी कुरा

आजका युवा–विद्यार्थीले मार्क्सवादका आधारभूत सिद्धान्तका कुरा बुझ्न जरुरी छ । कार्यदिशा, कार्यनीति र कार्यक्रमहरू लागू गर्नलाई पहिले सिद्धान्तका कुरा बुझ्न आवश्यक छ । हामीले सिद्धान्तका कुरा बुझ्नलाई लामो समय स्कुलिङ...

गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको खुलासा

असार २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको खुलको छ । राष्ट्र बैंक आफैंमा स्वायत्त निकाय हो...

आफ्नो पार्टीले आउँदो निर्वाचनमा २० लाख मत पाउने माधव नेपालको दाबी

असार २८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रदेश तथा संघीय निर्वाचनमा आफ्नो पार्टीले २० लाख मत पाउने दाबी गरे । पुष्पलाल स्मृति प्रतिष्ठान...

भविसोर पराजुलीद्वारा सञ्चालित पूर्वी उपत्यका विकास अभियानको स्थलगत निरिक्षण सुरु

असार २८, काठमाडौँ । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले बुधबारदेखि पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण सुरु गरेको छ । विगत ३ वर्षदेखि त्यस क्षेत्रको विकास र...

नेपालका राजनीतिक दलले श्रीलंकाबाट पाठ नसिक्ने नै हुन् ?

असार २८, भक्तपुर । अहिले हरेक जनतामा देश श्रीलंका हुन्छ भन्ने परेको छ । नेपालको अर्थतन्त्र श्रीलंकाकै अवस्था पुग्न लागेपछि हरेक जनता कसरी मुलुक बचाउने ? भनेर सोचिरहेका छन् ।...

प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय बढाउने विधेयक सर्वसम्मत रुपमा पारित

असार २७, काठमाडौँ । प्रतिनिधि सभाको बैठकले बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा...

६ दलद्वारा उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि र नागरिकता विधेयकविरुद्ध देशैभर प्रदर्शन

असार २७, काठमाडौँ । ६ दलद्वारा पेट्रोलियम पदार्थलगायत सम्पूर्ण उपभोग्य वस्तुहरूमा गरिएको मूल्य वृद्धि, राष्ट्रिय हितविरुद्ध ल्याइएको नागरिकता विधेयक, कृषि मलको चरम अभावलगायत विभिन्न जनहितविरोधी निर्णय र गतिविधिका विरुद्ध सोमबार...

नेकपा (बहुमत) मा प्रवेश गरेका नेता–कार्यकर्ताको घरघरमा पुगेर धम्क्याउँदै विप्लव समूह

असार २७, काठमाडौँ । विप्लव नेतृत्वको नेकपाबाट राजनीतिक–वैचारिक रूपमा पतीत भएको निष्कर्ष निकाल्दै आइतबार विद्रोह गरेर नेकपा (बहुमत) मा प्रवेश गरेका नेता–कार्यकर्ताको घरघरमा गई विप्लव पार्टीका नेता–कार्यकर्ताले प्रलोभन र धम्की...