मिटरब्याजीविरुद्ध युवा जनस्वयम्सेवक, नेपालले ज्ञापनपत्र बुझायो

साउन ११, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालले मिटरब्याजीलगायत आर्थिक विकृति, शोषण र अन्यायविरुद्ध देशव्यापी रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन सुरु गरेको छ । नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालले...

रुसले युरोपमा ग्यासको आपूर्ति ठप्प बनाउने, युरोपभरि हाहाकार हुनसक्ने

साउन १०, काठमाडौँ । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशहरूमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्न लागिएको जनाएको छ। मुख्य पाइपलाइन मर्मतको कामका कारण...

महासचिव किरणद्वारा नागरिकताको विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न सरकारसँग माग

साउन १०, काठमाडाैँ । साउन ६ गते प्रतिनिधिसभाद्वारा कथित फास्ट ट्रयाकमार्फत नागरिकता जस्तो अति संवेदनशील विषयसँग सम्बन्धित विधेयकलाई दफावार छलफलका लागि प्रतिनिधिसभाको विषयगत समितिमा नपठाई र कतिपय सांसदहरूले राखेका संशोधन...

भविसोर पराजुली नेतृत्वमा सञ्चालित विकास अभियानले पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण जारी

साउन १०, कोटेश्वर । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण जारी राखेको छ । यसै क्रममा सोमबार भविसोर नेतृत्वको एक टोलीले शंखरापुर क्षेत्रका...

रुसले युक्रेनका सैनिक उच्च अधिकारीविरुद्ध मानवताविरुद्धको अपराधमा मुद्दा चलायो

साउन १०, काठमाडौँ । रुसले युक्रेनी सेनाका ९२ जना उच्च अधिकारीविरुद्ध मानवताविरुद्धको अपराधमा मुद्दा चलाएको छ । युक्रेनी सेनाका ९२ जना उच्च कमाण्डरले मानता विरोधी कार्य गरेकाले मुद्दा चलाएको रुसी...

डा. ज्ञान बस्नेतको उम्मेदवारी किन ?

संस्कारको राजनीतिको वकालत र सूत्रपातको लागि राष्ट्रिय स्वाधीनताको रक्षा र वकालतको लागि युवाहरुलाई राजनीतिमा आकर्षण गर्नको लागि राजनीतिलाई सर्वसाधारण जनतासँग जोड्नको लागि दण्डहीनता, कुशासन, भ्रष्टाचार र हरेक खालको अन्याय र...

युक्रेनको ओडेसा बन्दरगाहमा दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार

साउन ९, काठमाडौँ । युक्रेनको ओडेसा बन्दरगाहमा एकै पटक दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार भएका छन् । अन्न निर्यात सम्बन्धी सम्झौतामा रुस र युक्रेनले हस्ताक्षर गरेको केही घण्टापछि एकै पटक दुईवटा...

पुष्पलालको ४४ औँ स्मृतिमा विभिन्न कार्यक्रम सम्पन्न

साउन ८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४४ औं स्मृतिमा राजधानीमा विविध कायक्रम सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल कम्युनिस्ट पार्टीले एक विचार गोष्ठीको आयोजना गर्यो ।...

रुसद्वारा युक्रेनको अनाज प्रशोधन केन्द्रमा मिसाइल हमला

साउन ८, काठमाडौँ । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घन्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको छ । रुसी मिसाइल आक्रमणले...

युवा जनस्वयमसेवक, नेपाल चितवनको अध्यक्षमा सन्देश

साउन ७, चितवन । युवा जनस्वयमसेवक नेपाल, चितवनको प्रथम विशेष भेला शनिबार बालकुमारी कलेजको सभाहलमा सम्पन्न भएको छ । नेकपा (बहुमत) को भातृ सङ्गठन युवा जनस्वयमसेवक नेपाल, चितवनको प्रथम विशेष भेलाले...