अखिल (क्रान्तिकारी) अर्घाखाँचीको विशेष भेला सम्पन्न, अध्यक्षमा पदम नेपाली चयन

असार २६, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीको विशेष भेला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्क भक्तिटोलाबाट सुरु भएको र्यालीको मसाल बालेर...

आर्थिक वर्ष २०७९/८० को बजेटको ५५ प्रतिशत विकास खर्च फ्रिज हुँदै

असार २६, काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम समय आइपुगिसक्दा समेत सरकारले पुँजीगत खर्चतर्फ जम्मा १ खर्ब ६९ अर्ब ९ करोड २९ लाख रुपैयाँ मात्र खर्च गरेपछि चालु आर्थिक वर्ष...

युक्रेनमा जारी सैन्य कारवाही सानो टेलर मात्रै हो : पुटिन

असार २६, काठमाडौँ । युक्रेनमा जारी सैन्य कारवाही सानो टेलर मात्रै भएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले पश्चिमा देशहरुले राम्रोसँग बुझ्न चेतावनीसमेत दिए । पुटिनले युक्रेनमा अझै...

केपी ओली कम्युनिस्ट हुन् कि राजावादी ?

असार २५, भक्तपुर । दुई वर्ष अगाडि जसको घरमा पनि खुसी थियो । आम नागरिकको मुख पनि उज्यालो देखिन्थ्यो । तर, अहिले सबैतिर शोक छाएको छ । हाँसो गुमेको छ...

जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने यामागामीले प्रहरीसमक्ष दिए बयान

असार २५, एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त...

नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवकको विशेष राष्ट्रिय भेलाका निर्णय सार्वजनिक

असार २४, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेलाले जननिर्वाचित प्रतिनिधिको तलबभत्ता खारेजी, राष्ट्रपतिदेखि कर्मचारीसम्मको सम्पत्ति छानबिनका साथै महँगी, मूल्य वृद्धिका विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । नेकपा...

बाजुराको बुढीगंगामा पुनः मतदान सुरु

असार २३, काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान सुरु भएको छ । नगरपालिकाको १० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो । पालिकामा...

नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवकको अध्यक्षमा हरिश भट्ट निर्वाचित

असार २३, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेलाले अध्यक्षमा हरिश भट्ट, दुई उपाध्यक्षमा वीरेन्द्र विक र अविनाश कुँवर, महासचिवमा झलक विक, सचिवमा सन्तोष सुवेदी र कोषाध्यक्षमा कविता कार्कीलाई...

नयाँ यात्रा, नयाँ अभियान !

नयाँ यात्रा वैचारिक सर्वोच्चतालाई आधार मानेर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गठनकै प्रक्रियामा हामीले सबैभन्दा पहिलो कुरा नेपाली क्रान्तिको कार्यक्रम, कार्यदिशा, कार्यनीति र कार्यनीतिक कार्यक्रमहरूलाई ठोस र सपाट पार्ने काम...

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

असार २२, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले...