आज नेकपा (बहुमत) सँग दुई पार्टी/समूहको एकता हुँदै
भदाै २२, काठमाडौँ । आज दुई पार्टी/समूह नेकपा (बहुमत) मा ध्रुवीकृत हुँदैछन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको विद्रोही समूह र नेपाल कम्युनिस्ट पार्टी मालेमा केन्द्र आज नेकपा (बहुमत) मा समाहित हुन...