0 COMMENTS

भदाै ८, पाल्पा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्ला संगठन समितिकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएकाे छ ।

बिहीबार पाल्पामा सम्पन्न भएकाे दाेस्राे पूर्ण बैठकले एमसीसी, भ्रष्टाचार, मेडिकल, स्वास्थ्य र शिक्षा माफियाविरुद्ध भिषण संघर्ष गर्ने निर्णय समेत गरेकाे समाचारमा जनाइएको छ ।

बैठकमा प्रमुख अतिथि ज्वाला, अतिथि सल्लाहकार रिम रहेका थिए भने बैठककाे अध्यक्ष तथा सञ्चालन दिग्दर्शनले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।