नेकपा (बहुमत) ले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै

भदाै १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज काठमाडौँमा पत्रकारसम्मेलन गर्ने भएको छ । पार्टीसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन नभएको, राष्ट्रियतामाथि गम्भीर घात भएको, जनतन्त्र र जनजीविकाका...

नेकपा (बहुमत) सर्लाहीद्वारा राष्ट्रिय जागरण अभियान तीव्र बनाउँदै

भदाै १०, सर्लाही । नेकपा बहुमत) सर्लाहीले अभियान तीव्र बनाएको छ । अभियानमा सङ्गठन निर्माण, वाल पेन्टिङ र पर्चा वितरण भइरहेको सर्लाहीबाट प्राप्त समाचारमा उल्लेख छ । अभियानकै क्रममा बागमती नगरपालिका...

तनाव बढ्दै गएपछि ताइवानले चीनलाई थर्कायो

भदाै १०, एजेन्सी । ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो। चीनले...

सहिद कुमार पौडेलको परिवारले मधेस प्रदेशको दुईमहिने अभियानलाई गरे स्वागत

भदाै ९, सर्लाही । नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोको आयोजनामा पार्टी केन्द्रीय नीतिअन्तर्गत सञ्चालित दुईमहिने राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान २०७९ भदौ २ गते सहिद रामवृक्ष यादवको २८ औँ...

लघुवित्त संस्थाहरूको शोषणविरुद्ध आन्दोलनमा उत्रिन पीडितहरूलाई नेकपा (बहुमत) को आह्वान

भदौ ८, काठमाडौँ । नेकपा (बहुमत) ले सर्वसाधारण जनताले सहकारी र लघुवित्तका नाउँमा लिएको सम्पूर्ण ऋण मिनाहा गरी बन्धकी राखिएको जनताको सम्पूर्ण सम्पत्ति फिर्ता गर्न सरकारसँग माग गरेको छ ।...

एकीकृत जनयुद्ध : नेपाली क्रान्तिको कार्यभार

१. पृष्ठभूमि उदयमहान् जनयुद्धको एघारौँ योजना (२०६१) प्रत्याक्रमणमा प्रवेशको पहिलो योजना थियो । त्यसको एक वर्षपछि २०६२ मा बाह्रौँ योजना लागू भयो । यसलाई प्रत्याक्रमणको दोस्रो योजना प्रस्ताव गरियो ।...

कामभन्दा गफ धेरै गर्ने ओली आगामी चुनावमा नराम्रोसँग बजारिन्छन् !

भदौ ८, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मुलुक र जनताका लागि केही गर्ने क्षमता नभएपनि उनीसँग उखानटुक्का गर्ने क्षमता छ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन...

भोलि भदाै ७ गते मंगलबार नेपाल बन्द

भदाै ६, काठमाडाैँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार राजनीतिक दलले भदाै ७ गते भोलि (मंगलबार) नेपाल बन्द आब्हान गरेका छन् । नेकपा विप्लव र सरकारसँग भएका तीन बुँदे सहमती...

दाङमा पनि राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियानको उद्घाटन

भदौ ६, तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोको ‘राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान २०७९’ पार्टीका केन्द्रीय सचिवालय सदस्य शार्दूलले दाङको तुलसीपुरमा मशाल बालेर उद्घाटन गरेका छन् ।...

दार्चुला–बैतडी–बझाङ जिल्लाको संयुक्त राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

भदौ ६, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुला–बैतडी–बझाङ जिल्लाको संयुक्त राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरिएको छ । दार्चुलाको खलङ्गामा अभियान उद्घाटन गर्दै पार्टी नवौँ महाधिवेशन आयोजक...