प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय बढाउने विधेयक सर्वसम्मत रुपमा पारित
असार २७, काठमाडौँ । प्रतिनिधि सभाको बैठकले बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा...