0 COMMENTS

असोज २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले असोज १६ देखि २१ सम्म सम्पन्न पार्टीको महाधिवशेन आयोजक समितिको दोस्रो पूर्ण बैठकले लिएका निर्णयहरु पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले असोज २४ गते दिनको १२ बजे कुपण्डोलमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने तयारी गरेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले पत्रकार सम्मेलनमा आमन्त्रणका लागि सबै मिडियाहरुलाई पत्राचार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।