रुसद्वारा युक्रेनको अनाज प्रशोधन केन्द्रमा मिसाइल हमला

साउन ८, काठमाडौँ । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घन्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको छ । रुसी मिसाइल आक्रमणले...

युवा जनस्वयमसेवक, नेपाल चितवनको अध्यक्षमा सन्देश

साउन ७, चितवन । युवा जनस्वयमसेवक नेपाल, चितवनको प्रथम विशेष भेला शनिबार बालकुमारी कलेजको सभाहलमा सम्पन्न भएको छ । नेकपा (बहुमत) को भातृ सङ्गठन युवा जनस्वयमसेवक नेपाल, चितवनको प्रथम विशेष भेलाले...

‘परिवर्तनशील आवाज’ साप्ताहिकको १५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

साउन ७, काठमाडौँ । भक्तपुरबाट प्रकाशित ‘परिवर्तनशील आवाज’ साप्ताहिकको १५ औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । होटल घ्याम्पे डाँडा, गुण्डु—७, भक्तपुरमा भएको सो कार्यक्रममा प्रमुख अथिति पूर्व मन्त्री...

पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न अखिल (क्रान्तिकारी) को माग

साउन ५, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको तर नेपाल आयल निगमले मूल्य यथावत् नै राखेको भन्दै तत्काल मूल्य समायोजन गर्न माग गरेको छ ।...

ओली समूह बाहेक अरूलाई समेटेर ‘समाजवादी केन्द्र’ बनाउने बारेमा छलफल

साउन ५, काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका पाँच नेताको छलफलले निरन्तरता पाएको छ । उनीहरुबीच एकता र नयाँ पार्टी गठनको विषयमा निरन्तर छलफल हुन थालेको छ...

एकीकृत समाजवादीको सचिवालय बैठक सम्पन्न

साउन ४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ । मंगलबार सकिएको पार्टीको ३२ औं...

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

साउन ३, काठमाडौँ । भर्चुअल माध्यमबाट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ‘प्रज्वल सङ्गठन सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । बैठक सङ्गठनका अध्यक्ष मिलन राईको...

सुकुमबासीका टहरा भत्काइएको घटनाप्रति नेकपा (बहुमत) द्वारा भत्र्सना

साउन ३, कास्की । पोखरा महानगरपालिका ३३ दुईपिप्लेमा सुकुमबासी बस्तीका रूपमा बस्दै आएका २३ घरधुरी र ३३ कै चुहुने पहरास्थित पशुपति घाट क्षेत्रमा रहेका सुकुमबासी बस्तीका ३० वटा टहरा भत्काइएको...

संसद्‌वादी पार्टीहरू देशको नेतृत्व गर्न असफल : विप्लव

साउन २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालको स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको बताएका छन् । सोमबार काठमाडौँमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै विप्लवले इतिहासमै पहिलो पटक नेपालको...

युवा जनस्वयम्सेवक नेपालद्वारा देशभरका कारागारबाहिर प्रदर्शन

साउन २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले अन्यायपूर्वक जेलमा राखिएका आस्थाका बन्दीको रिहाइको माग गर्दै सोमबार देशभरका कारागारबाहिर प्रदर्शन गरेको छ । सरकारले...