नेपालको कम्युनिष्ट आन्दोलनको अबको मुख्य नेता माधव नेपाल नै हुन् : भबिसोर पराजुली

अहिले देशव्यापी रुपमा वामएकता र वामएकतापछिको मुख्य नेता को बन्ला भन्ने चर्चा चुलिएको छ । यसै सेरोफेरोमा रहेर नेकपा (एकिकृत समाजवादी) का प्रभावशाली नेता तथा स्थायी समिति सदस्य भविसोर पराजुलीसँग...

अनेरास्ववियू (क्रान्तिकारी) बागमतीको एकदिने प्रारम्भिक स्कुलिङ कार्यक्रम सम्पन्न

भदाै ५, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले एकदिने प्रारम्भिक स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) बागमती प्रदेश विशेष समितिको आयोजनामा एकदिने प्रारम्भिक स्कुलिङ...

जनमुक्ति विचारधाराः राजनीतिको नयाँ आयाम

जनमुक्ति विचारधारा : राजनीतिको नयाँ आयाम सामान्यतः राजनैतिक पार्टीको जन्म दुई प्रकारले हुने गर्दछ । एक मुद्दाको आधारमा, दुई विचार र सिद्धान्तको आधारमा । मुद्दा केन्द्रित पार्टीहरूको जीवनकाल सामान्यतः छोटो...

उत्पीडित वर्गको सैन्य रणनीति

‘हरेक पुरानो समाजको गर्भबाट नयाँ समाज जन्माउन बलले सुँडेनीको काम गर्दछ ।’ – मार्क्स, पुँजी– भाग १, १८६७, पृष्ठ ७९०, हिन्दी । ‘उत्पीडित वर्ग जसले हतियार चलाउन र हतियार प्राप्त...

नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपाल काठमाडौँको भेला सम्पन्न

भदाै ५, काठमाडौँ । नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालको काठमाडौँ जिल्ला भेला सम्पन्न भएको छ । काठमाडौँस्थित त्रिचन्द्र कलेजको सभाहलमा शनिबार सम्पन्न भेलामा प्रमुख अतिथिका रूपमा सङ्गठनका केन्द्रीय अध्यक्ष...

पश्चिम नेपालको बाँकेलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

भदाै ४, नेपालगञ्ज । मध्यराति पश्चिम नेपालको बाँकेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । भूकम्पको कम सम्भावना रहेको क्षेत्र मानिँदै आएको बाँकेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प...

मधेस प्रदेशमा ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन

भदाै ३, काठमाडौँ । नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोले महान् सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवस मनाउँदै दुईमहिने ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन गरेको छ ।...

दक्षिणकोरियाले बेलुनमार्फत आफ्नो देशमा खतरनाक भाइरस फैलाएको जनगणतन्त्र कोरियाको खुलासा

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (DPRK) मा आपत्कालीन महामारीविरोधी कार्यको समीक्षा गर्ने राष्ट्रिय बैठक अगस्त १०, २०२२ मा जारी रहेको कोरोना भाइरस सङ्कट अन्त्य गर्ने कार्यबाट प्राप्त सफलता र अनुभवको समीक्षा गर्न...

नेकपा (बहुमत) काभ्रेद्वारा ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन

भदाै ३, बनेपा । नेकपा (बहुमत) काभ्रेले जनता मुक्त नहुँदासम्म लडिरहने उद्घोषसहित ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सुरु गरेको छ । काभ्रे को बनेपामा बिहीबार आयोजित दुईमहिने ‘राष्ट्रिय...

चीन र भारतका सेना हतियारसहित रुस जाँदै

भदाै ३, काठमाडौँ । रुसी सेना र चिनियाँ सेनाले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने भएका छन् । चीनले रुससँग चीनले संयुक्त सैन्य अभ्यासको लागि आफ्नो सेनाको एक टुकुडी चीन पठाउने...