संयुक्त क्रान्तिकारी मोर्चाद्वारा स्थानीय तह निर्वाचनमा नेकपा (समाजवादी) लाई सहयोग गर्न अपिल

वैशाख १६, काठमाडौँ । संयुक्त क्रान्तिकारी मोर्चा, नेपालका घटकहरुले वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक शक्तिले अर्को शक्तिसँग सहकार्य र सहयोग गर्ने भएको छ । शुक्रबार...

उम्मेदवारी फिर्ता लिने समय अन्तिम दिन आज

१६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । यो अवधिमा फिर्ता नलिएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने तयारीमा...

युरोपा लिगमा लाइपजिगको विजयी, प्रिमियर फुटबलमा चेल्सी र युनाइटेड बराबरी

वैशाख १६, काठमाडौँ । यूइएफए युरोपा लिग सेमिफाइलनको पहिलो लेगमा आरबी लाइपजिगले जित निकालेको छ । बिहीबार लाइपजिगले घरेलु मैदानमा रेन्जर्सलाई १–० ले पराजित गरेको हो । लाइपजिगका भने एन्जेलिनोले...

नेकपा (समाजवादी) दार्चुलाद्वारा घरदैलो चुनावी अभियान सुरु

वैशाख १५, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) दार्चुलाले घरदैलो चुनावी अभियान सुरु गरेको छ । यहि वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा नेकपा (समाजवादी) पार्टीले आफ्ना उम्मेदवारलाई...

मतदान केन्द्र रहेका विद्यालय तीनदिन बन्द गर्न निर्वाचन आयोगको सिफारिस

वैशाख १५, काठमाडौँ । निर्वाचन आयोगले वैशाख १८ गतेदेखि ३० गते (तीन दिन) सम्म मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका...

बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

वैशाख १५, काठमाडौँ । म्याग्दीको बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार मालिका गाउँपालिका– ६ बाङ्गेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको...

नेकपा (समाजवादी) बाट गोसाइँकुण्ड गा.पा.को अध्यक्षमा तामाङको उम्मेदवारी

वैशाख १४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा कारसाङ तामाङले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार गोसाइँकुण्ड गाउँपालिकामा कारसाङ तामाङले नेकपा (समाजवादी)...

उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आजदेखि छानबिन सुरु

वैशाख १४, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार...

नेकपा (समाजवादी) बाट वडा अध्यक्षमा घिमिरेको उम्मेदवारी दर्ता

वैशाख १३, नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट नवलपरासी जिल्लाको कावासोती नगरपालिकाको नौ नम्बर वडा अध्यक्षमा हेमन्त घिमिरेले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार दुइ बजेर पैतिस...