पूर्वाधार कर घटेपछि पेट्रोल, डिजेल र मट्टितेलको लिटरमा १० रुपैयाँले घट्यो

जेठ २०, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर १० रुपैयाँले घटाएको हो । मुल्य घटेसँगै...

वेल्सलाई हराउँदै पोल्यान्डको सानदार विजयी

जेठ १९, काठमाडौँ । युइएफए नेसन्स कपमा पोल्यान्डले वेल्सलाई २–१ अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । बुधबारदेखि सुरु भएको खेलमा ५२ औँ मिनेट जोनी विलियम्सले गरेको गोलबाट वेल्सले अग्रता...

डिजेल र पेट्रोलमा प्रतिलिटर १०–१० रुपैयाँ कर घटाउने अर्थ मन्त्रालयको निर्णय

जेठ १८, काठमाडौँ । इन्धनको मूल्य बढेको भन्दै आलोचना भएपछि मन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ । अर्थमन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि संकलन गर्दै...

पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा सबै उडान रोकियो

जेठ १७, काठमाडौँ । विमानस्थलमा ट्याङ्कर पल्टिँदा पोखराको विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । मंगलबार पोखराको विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको हो...

दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटियो

जेठ १६, काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेपछि आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको...

नेकपा (समाजवादी) का प्रवक्ता तामाङ दुर्घटनामा परि घाइते

जेठ १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का प्रवक्ता मानबहादुर तामाङ दुर्घटनामा परि घाइते भएका छन् । आइतबार बा १० च ९३ नम्बरको आफ्नै कारमा काठमाडौँ आउँदै गर्दा सिन्धुलीगढीको...

पैसाले मात्रै चुनाव जित्ने दिन समाप्त : प्रवक्ता तामाङ

जेठ १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का प्रवक्ता मानबहादुर तामाङले पार्टीले जित हासिल गर्नका लागि जनपक्षीय कामलाई तिव्रता दिनुपर्ने बताएका छन् । उनले उम्मेदवार उठाउँदा सेटै उठाउनुपर्ने अनुभूति...

सम्पर्कविहीन भएको जहाजमा १६ नेपाली र ६ विदेशी

जेठ १५, कास्की । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझैँ...

आज देशभर मेघ गर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

जेठ १४, काठमाडौँ । जसअनुसार आज स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ । शनिबार प्रदेश...

ग्याँस बुलेटमा भिषण आगलागी, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

जेठ १३, चितवन । नारायणगढबाट मुग्लिनतर्फ ग्यास बोकेर जाँदै गरेको बुलेटमा आगलागी भएको छ । शुक्रबार दिउँसो चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको हो...