संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाट मात्रै जारी गर्ने

वैशाख २, काठमाडौँ । वैदेशिक रोजगार विभागले आजदेखि संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय...

नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्कीद्वारा नयाँ वर्षको उपलक्ष्यमा शुभ–कामना व्यक्त

वैशाख १, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का केन्द्रीय अध्यक्ष राजु कार्कीले अग्रगामी सोंच र चिन्तनका साथ सचेत पहलकदमी लिन नयाँ सश्लेषण र सत्यको अन्वेषण गर्दै माक्र्सवादको नेपाली माटो...

चीनमा आइफोन उत्पादन गर्ने कारखाना केही समयका लागि बन्द

वैशाख १, काठमाडौँ । चीनमा लकडाउनका कारण एप्पल कम्पनीको आइफोन उत्पादन गर्ने कारखाना केही समयका लागि बन्द गरिएको छ । कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेकोले लागू गरिएको लकडाउनका कारण एप्पल...

बागमती प्रदेशमा आजदेखि सार्वजनिक बसको भाडा बढ्यो

वैशाख १, काठमाडौँ । बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढाएको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी...

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी

वैशाख १, काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआइजी केसीलाई नियुक्त गर्ने निर्णय गरेको...

हप्तामा दुई दिन बिदा दिने सरकारको तयारी

वैशाख १, काठमाडौँ । सरकारले हप्तामा दुई दिन बिदा दिने तयारी गरेको छ । सार्वजनिक बिदा कटौती गरी हप्तामा दुई दिन बिदा दिने तयारी गरिएको हो । हप्तामा दुई दिन...

लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौँ । लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति बेन्फिकासँग युइएफए च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगमा ३–३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको हो ।...

नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) को आधिकारीक अनलाइन सार्वजनिक

चैत ३०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले आवज बिहीनहरूको आवाज आम जनसमुदायमा प्रसारण गर्नको लागि आजका मितिदेखि आफ्नै अनलाइन सेवा नयाँ स्वाभिमान डटकम (www.nayaswabhiman.com) सुचारु गरेको छ ।...