अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

असार २८, काठमाडौँ । बुधबारदेखि अनलाइनबाटै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति निकालेर अनलाइनमा काठमाडौँ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने...

आफ्नो पार्टीले आउँदो निर्वाचनमा २० लाख मत पाउने माधव नेपालको दाबी

असार २८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रदेश तथा संघीय निर्वाचनमा आफ्नो पार्टीले २० लाख मत पाउने दाबी गरे । पुष्पलाल स्मृति प्रतिष्ठान...

भविसोर पराजुलीद्वारा सञ्चालित पूर्वी उपत्यका विकास अभियानको स्थलगत निरिक्षण सुरु

असार २८, काठमाडौँ । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले बुधबारदेखि पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण सुरु गरेको छ । विगत ३ वर्षदेखि त्यस क्षेत्रको विकास र...

आज १७७ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जना संक्रमित निको भए

असार २८, काठमाडौँ । नेपालमा आज १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार १२६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १७७ जनामा संक्रमण...

जताततै जबरजस्ती करणी र बलात्कारका घटना

असार २८, काठमाडौँ । टिपरभित्र जबरजस्ती करणी गरी फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राती थानकोटमा रहेको नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा पार्किङ गरेको...

इलाममा पनि ‘नाइरोबी फ्लाइ’ का सङ्क्रमित फेला

असार २८, इलाम । इलाममा पनि रातो र कालो रङ भएको लामखुट्टेजस्तो किरा ‘नाइरोबी फ्लाइ’ का सङ्क्रमित फेला परेका छन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका...

आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

असार २८, काठमाडौँ । आज पनि देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना...

नेपालका राजनीतिक दलले श्रीलंकाबाट पाठ नसिक्ने नै हुन् ?

असार २८, भक्तपुर । अहिले हरेक जनतामा देश श्रीलंका हुन्छ भन्ने परेको छ । नेपालको अर्थतन्त्र श्रीलंकाकै अवस्था पुग्न लागेपछि हरेक जनता कसरी मुलुक बचाउने ? भनेर सोचिरहेका छन् ।...

प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय बढाउने विधेयक सर्वसम्मत रुपमा पारित

असार २७, काठमाडौँ । प्रतिनिधि सभाको बैठकले बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा...

६ दलद्वारा उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि र नागरिकता विधेयकविरुद्ध देशैभर प्रदर्शन

असार २७, काठमाडौँ । ६ दलद्वारा पेट्रोलियम पदार्थलगायत सम्पूर्ण उपभोग्य वस्तुहरूमा गरिएको मूल्य वृद्धि, राष्ट्रिय हितविरुद्ध ल्याइएको नागरिकता विधेयक, कृषि मलको चरम अभावलगायत विभिन्न जनहितविरोधी निर्णय र गतिविधिका विरुद्ध सोमबार...