युवा जनस्वयंसेवक नेपाल र अखिल (क्रान्तिकारी) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

साउन ४, पोखरा । अबिरल बर्षातकै बीचमा रक्तदान जिवनदान, जिवनदान महादान भन्ने मुल नारासहित १० बर्षे महान जनयुद्धका सहिद इन्दिरा तिवारीको स्मृतिमा आज पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठक सम्पन्न

साउन ४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ । मंगलबार सकिएको पार्टीको ३२ औं...

तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

साउन ४, दमौली । तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो...

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

साउन ३, काठमाडौँ । भर्चुअल माध्यमबाट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ‘प्रज्वल सङ्गठन सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । बैठक सङ्गठनका अध्यक्ष मिलन राईको...

सुकुमबासीका टहरा भत्काइएको घटनाप्रति नेकपा (बहुमत) द्वारा भत्र्सना

साउन ३, कास्की । पोखरा महानगरपालिका ३३ दुईपिप्लेमा सुकुमबासी बस्तीका रूपमा बस्दै आएका २३ घरधुरी र ३३ कै चुहुने पहरास्थित पशुपति घाट क्षेत्रमा रहेका सुकुमबासी बस्तीका ३० वटा टहरा भत्काइएको...

गर्मी र डढेलोको भुंग्रोमा युरोप

एजेन्सी । केही सातादेखि दक्षिण युरोपलाई आक्रान्त पारेको ‘हिटवेभ’ उत्तरतर्फ सरेको छ। हिटवेभका कारण बेलायतको तापक्रममा नयाँ रेकर्ड कायम हुने चरणमा पुगेको छ। द गार्डियनका अनुसार बेलायतमा अहिलेसम्म मापन भएको...

पर्यटनलाई सहुलियत दिऔं, मुलुकको अर्थतन्त्र जोगाऔं !

साउन ३, भक्तपुर । नेपालमा विदेशी पर्यटनको आगमन ठप्पजस्तै बनिसकेको छ । विदेशीहरु नेपालमा घुम्न नआउनुको कारण हवाईजहाज व्यवसायीले मँहगो भाडा लिएर ठग्ने । होटलदेखि लिएर टुरिस्ट बसहरुले समेत विदेशी...

संसद्‌वादी पार्टीहरू देशको नेतृत्व गर्न असफल : विप्लव

साउन २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालको स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको बताएका छन् । सोमबार काठमाडौँमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै विप्लवले इतिहासमै पहिलो पटक नेपालको...

युवा जनस्वयम्सेवक नेपालद्वारा देशभरका कारागारबाहिर प्रदर्शन

साउन २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले अन्यायपूर्वक जेलमा राखिएका आस्थाका बन्दीको रिहाइको माग गर्दै सोमबार देशभरका कारागारबाहिर प्रदर्शन गरेको छ । सरकारले...

नेपालमा आज ४५७ जनामा कोरोना संक्रमण पुष्टि, १ जना सङ्क्रमितको मृत्यु

साउन २, काठमाडौँ । नेपालमा आज ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३४१ जनाको पीसीआर परीक्षणमा ३८६ जना र २ हजार ३१०...