डा. ज्ञान बस्नेतको उम्मेदवारी किन ?

संस्कारको राजनीतिको वकालत र सूत्रपातको लागि राष्ट्रिय स्वाधीनताको रक्षा र वकालतको लागि युवाहरुलाई राजनीतिमा आकर्षण गर्नको लागि राजनीतिलाई सर्वसाधारण जनतासँग जोड्नको लागि दण्डहीनता, कुशासन, भ्रष्टाचार र हरेक खालको अन्याय र...

रूखले किचेर भक्तपुरमा ज्यान गुमाएकाहरूप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

साउन ९, काठमाडौँ । नेकपा (बहुमत) भक्तपुरले राज्यको लापरबाही र गैरजिम्मेवारीका कारण साउन ८ गते आइतबार भक्तपुर सल्लाघारी सडकमा रूखले किचेर तीनजनाको ज्यान गएको र १४ जना घाइते भएको घटनाप्रति...

नेपालमा आज ५६८ जनामा कोरोना संक्रमण पुष्टि, एकजनाकाे मृत्यु

साउन ९, काठमाडौँ । नेपालमा आज ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ८४ जनाको पीसीआर परीक्षणमा ४५३ जना र १ हजार ७१६...

युक्रेनको ओडेसा बन्दरगाहमा दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार

साउन ९, काठमाडौँ । युक्रेनको ओडेसा बन्दरगाहमा एकै पटक दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार भएका छन् । अन्न निर्यात सम्बन्धी सम्झौतामा रुस र युक्रेनले हस्ताक्षर गरेको केही घण्टापछि एकै पटक दुईवटा...

सल्लाघारीमा निधन भएकाहरुप्रति नगर प्रमुख प्रजापतिद्वारा समवेदना प्रकट

साउन ९, काठमाडौँ । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीमा आइतबार दिनको करिब १२ः३० बजे सल्लाको रुख ढली एक स्कुटर र मिनिबसमा सवार मध्ये चाँगु नपाका न्हुछेराम बखाद्यो, भक्तपुरका विशेष...

आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

साउन ९, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतिर अवस्थित रहँदा देशभरको मौसममा बदली भएको छ । जसका कारण प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका...

नेपालमा आज ३४७ जनामा कोरोना संक्रमण पुष्टि, २ संक्रमितको मृत्यु

साउन ८, काठमाडौँ । नेपालमा आज ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३६० जनाको पीसीआर परीक्षणमा ३०३ जना र १ हजार ५२८...

पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

साउन ८, काठमाडौँ । पाल्पाको लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ गइरहेको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जनाको...

भक्तपुरमा रुख ढलेर तीनजनाको मृत्यु, दर्जनबढी घाइते

साउन ८, भक्तपुर । भक्तपुरको सल्लाघारीमा रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुवाहक मिनिबस र स्कुटरमाथि बज्रिँदा तीन जनाको मृत्यु भएको हो भने...

स्वास्थ्य विकास सहकारी संस्था चन्द्रागिरीको विशेष साधारण सभा सम्पन्न

साउन ८, काठमाडौँ । स्वास्थ्य विकास सहकारी संस्था, चन्द्रागिरिको विशेष साधारण सभा शनिबार सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका–१४ को कार्यालय, काठमाडौं परिसरभित्र सम्पन्न कार्यक्रममा सो सहकारी संस्थाका अध्यक्ष प्रतिपप्रसाद...