नवलपरासीमा जनसम्बन्ध विस्तार अभियान घनिभुत बनाउँदै

चैत १०, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले फागुन महिनाको शुरुदेखि नै कार्यक्रमहरु तिब्र बनाउँदै जन सम्बन्ध बिस्तार अभियानको क्रममा गाउँ बस्तीमा कार्यक्रम अझै घनिभुत बनाउँदै लगेको जनाएको छ...

एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

चैत ८, सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र...

पाँचथरको यासोक बजारमा कोणसभा सम्पन्न, १ नंं. अभियान टोली तेह्रथुम जाँदै

चैत ६, पाँचथर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियान देशैभर जारी छ । पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा रहेको १ नं. अभियान टोलीले मंगलबार पाँचथर जिल्लाको...

चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा बीस गैँडा मृत भेटिए

चैत ५, चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् ।  निकुञ्जका सूचना...

कञ्चनपुरमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

चैत ३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम आइतबार महेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्ला इन्चार्ज चिन्तनको सञ्चालनमा प्रमुख अतिथि अभियान टोली नेता मुकुन्दले...

आज कर्णाली र सुदूरपश्चिममा चट्याङसहित वर्षाको सम्भावना

चैत ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न ठाउँको मौसममा बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत...

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ

चैत २, काठमाडाैँ । प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भः डिजिटल भुक्तानी र क्रस–बोर्डर कारोबारमा नयाँ युगको सुरुवात भएको छ । मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा...

मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु, दुई जनाको उद्धार

चैत २, फूलबारी । कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । । कैलालीको धनगढी उपमहानगरपालिका– १९ फूलबारीस्थित मोहना नदीमा नुहाउने क्रममा...

सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू

चैत २, डडेल्धुरा । चैत महिना सुरू भएसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती...

कोहलपुरमा जिपको ठक्करबाट एकजनाको मृत्यु

चैत १, नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिपको ठक्करबाट आज कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी...