पाथिभराको केवलकार निर्माण विरुद्धको आन्दोलन स्थगित

माघ २३, काठमाडौँ । पूर्वी नेपालको ताप्लेजुङ पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विरोधमा जारी आन्दोलन स्थगित गरिएको छ । गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र केबलकारको विरोधमा उत्रिएका सम्बद्ध...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सुस्तामा भारतीय सुरक्षाकर्मीको हतियारधारी जत्थाले गरेको हस्तक्षेपप्रति घोर भत्र्सना

माघ २३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले नवलपरासीको भारत अतिक्रमित भुमि सुस्तामा भारतीय सुरक्षाकर्मीको हतियारधारी जत्थाले गरेको हस्तक्षेपको घोर भत्र्सना तथा निन्दा गरेको छ । सो पार्टीका बैकल्पिक केन्द्रीय...

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत फेला

माघ १९, काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन् । शनिबार बिहान सडक पेटीमा कलौनीको शव घोप्टो परेको अवस्था फेला परेको हो । उनको...

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण

माघ १९, चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा...

सामाजिक सञ्जाल नियमन विधेयकप्रति पत्रकार महासङ्घकाे आपत्ति

माघ १८, काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले आपत्ति जनाएको छ । समितिले...

आज बागमती प्रदेशसभाको बैठक बस्दै

माघ १८, काठमाडाैँ । बागमती प्रदेशसभाको बैठक आज शुरू हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरेबमोजिम बैठक हुन लागेको हो । ...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा मशाल जुलुस प्रदर्शन

माघ ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौंमा शनिबार साँझ मशाल जुलुस प्रदर्शन गरेको छ । एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत र चीनबीच भएको दुई पक्षीयसम्झौता तथा...

कम्युनिस्ट नेता सुनारीको श्रद्धाञ्जली सभा सम्पन्न

पुस २९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार भुलबहादुर सुनारीको श्रद्धाञ्जली सभा गरिएको छ । आइतवार उहाँको निवास बुटवल उप महानगरपालिका–१९ मा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा...

जिप दुर्घटना हुँदा १० जना घाइते

पुस २८, काठमाडाैँ । प्युठानमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। आइतबार दिउँसो १स्४० बजे प्यूठानको माण्डबी गाउँपालिका – ३ अरुण खोला नजिकै भे १ ज ७३४ नम्बरको सुमो...

आज पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी...