आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने जनाएको छ । जल तथा मौसम पूर्वानुमान...

पर्सामा लागूऔषध दुर्व्यसनीविरुद्ध जनचेतना अभियान

असार १२, वीरगञ्ज । खुला सिमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीन महिने चेतनामूलक अभियान आज समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा जिल्लाभरी विभिन्न...

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

असार १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले  हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको...

असार १५ गतेबाट चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

असार ९, काठमाडाैँ । चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेबाट जिप सफारी बन्द हुने भएको छ । बर्सातसँगै निकुञ्जभित्र जिप जान असहज हुने भएकाले सफारी बन्द गरिएको हो ।...

मुगुमा करेन्ट लागेर दश खच्चर मरे

असार ९, मुगु । मुगुमा करेन्ट लागेर दश खच्चर मरे छन् । मुगुको छायानाथ रारा नगरपालिका– ११ कुसा टाउमा विद्युत सेवा चुहावट हुँदा दश खच्चर मरेका हुन् । जिल्ला सदरमुकाम...

धनगढीमा बाहिर ताल्चा लगाएको कोठाभित्र युवतीको शव भेटियो

असार ९, धनगढी । मृत अवस्थामा धनगढीमा एक युवती भेटिएकी छन्। धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा सोमवार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।...

पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी सचेतनामूूलक कार्यक्रम सम्पन्न

असार ९, काभ्रे । क्यान्सर काउन्सिल नेपालले नेपाल प्रहरी श्रीमती संघ र सामुदायीक स्वास्थ्य तथा अनुसन्धान केन्द्रसँगको सहकार्यमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी सचेतनामूूलक कार्यक्रम शुुक्रबार नेपाल पुुुलिस स्कुल साँगा,...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

असार ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया...

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना

असार ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती,...

दुम्कीवास–दाउन्ने सडक चार दिनदेखि ठप्प

असार ७, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा...