क्रान्तिकारी कम्युनिस्ट पार्टी लमहीको नगर सम्मेलन सम्पन्न

कात्तिक १, दाङ ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला अन्तरगत लमही नगर पालिकाकाे नगर सम्मेलन हिजो सम्पन्न भएको छ । लमही नगर सङ्गठन समितिका संयोजक शक्तिको अध्यक्षतामा सम्पन्न भएको...

बुद्ध एयरको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण

कात्तिक १, काठमाडौँ । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि अवतरण गरेको विमानस्थल...

आज तीन प्रदेशको केही भूभागमा वर्षाको सम्भावना

कात्तिक १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि...

डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

असोज ३०, डडेल्धुरा । गएराति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको...

खोटाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

असोज २९, खोटाङ । गएराति खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको कुबिन्डे भन्ने स्थानलाई केन्द्र बनाएर सोमबार राति १० बजेर ३२ मिनेटमा ४.३...

आजका लागि फलफूल तथा तरकारीको मूल्य

असोज २८, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ ।  समितिले जारी गरेको मूल्यसूची अनुसार सोमबार ठूलो गोलभेडाको औसत मूल्य...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

असोज २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा...

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

असोज २५, काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरीले यो वर्षको महाअष्टमी/महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज २५ र २६ गते काठमाडौंमा निःशुल्क बस...

क्रन्तिकारी कम्युनिस्ट पार्टी तुलसीपुर नगरको सम्मेलन सम्पन्न

असोज २२, दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तुलसीपुर उपमहानगरपालिका नगर एकता सम्मेलन तुलसीपुरको बिजौरीमा सम्पन्न भएको छ । पार्टीको नगर संयोजक इश्वरी प्रसाद गैरेको अध्यक्षतामा भएको सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट...

काठमाडौँ उपत्यकाको १४ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन

असोज २२, काठमाडौँ । दसैँ तिहारमा गाउँ फर्किनेहरूलाई सहयोग गर्नेगरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । सहायता कक्षहरु काठमाडौँ उपत्यकामा १४ ठाउँमा स्थापना गरिएको उपत्यका...